Duration 24:19

श्यामले UK लान्छु भन्दा पनि मानिनन् अनुपा | UK जाउली | Syam Rana Vs Anupa Magar | Live Dohori Ep.09

20 128 watched
0
512
Published 21 Oct 2021

नमस्कार, म अनुपा थापा मगर मेरो विभिन्न प्रस्तुतीहरुलाई यहाँहरुले असाध्यै माया गर्दै आईरहनुभएको छ । सर्वप्रथम त यहाँहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । यहाँहरुकै साथ सपोर्ट माया र हौसलाले गर्दा आजबाट आफ्नै अफिसियल युटुब च्यालन Anupa Magar मार्फत अनुपा मगर लाईभ दोहोरी लिएर आएको छु । कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । Lead Singer : Syam Rana VS Anupa Magar Musician: OM BK - Harmoniyam Karan Pariyar - Flute Rajendra Gandarva - Sarangi Ishwori Prasad Bhusal - Madal Sunil Bardewa - Madal Camera/Editor Tarakanta BK Samip Paudel Padam Lwagun Vide/ Audio Makhamali Live Studio © & ℗ Anupa Magar, 2021 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Category

Show more

Comments - 115