Duration 11:53

NEWS मुख्य समाचार | चन्द्रागिरी सिल, रबि लामिछाने, ओलीको घमण्ड , जोखिम बढ्यो, अक्सिजन खोसाखोस ,

107 061 watched
0
2.4 K
Published 15 May 2021

NEWS 🔴 मुख्य समाचार | चन्द्रागिरी सिल, रबि लामिछाने, ओलीको घमण्ड , जोखिम बढ्यो, अक्सिजन खोसाखोस , दोश्रो खोप मिति , - ललितपुरमा जेठ ६ बाट भेरोसेलको दोश्रो डोजको खोप अभियान - इजरायलविरुद्ध सबै मुस्लिम देशहरूलाई एकतावद्ध हुन मोहम्मद महाथिरको आग्रह - बालबालिकालाई खोप दिने योजना रोकेर गरिब देशलाई सहयोग गर्न आग्रह - मंगल ग्रहको सतहमा चिनियाँ रोभर अवतरण - अस्पताल र अक्सिजन उद्योगमा विद्युत् जान नदिन नयाँ फिडर जडान - गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार - रिपोर्ट ढिलो आउँदा जोखिम बढ्यो - जनमैत्री अस्पतालमा १५ जना जति अक्सिजन नचाहिने बिरामीका लागि - आइसोलेसन पनि संचालनमा ल्याउदै रबि लामिछाने टीम - प्रधानमन्त्रीको सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट - मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग - bचन्द्रागिरि नगरपालिका आजदेखि एक हप्ता सिल - अस्पताल र उद्योगमा अक्सिजन सिलिन्डर खोसाखोस - एमाले वार्ता : जेठ २ मा फर्किन ओली सहमत - सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान - वरिष्ठ पुरातत्वविद् साफल्य अमात्यको निधन - आजदेखि कर्णाली प्रदेश अस्पतालले थप संक्रमित भर्ना नलिने - एउटै कारभित्र मृत फेला परेका तीन बालकको शव १३ दिनपछि अभिभावकले बुझे - कोरोनाबाट कांग्रेस उपसभापति गच्छदारकी पत्नीको निधन - गाजा क्षेत्रमा थप १० जना प्यालेस्टाइनीको मृत्यु - तस्करले मारेका कर्मचारीको नामबाट गरियो छावाको नामकरण - तनाव कम गर्न फलफुल र तरकारी प्रशस्त खानुपर्ने अनुसन्धानकर्ताको दाबी - आज र भोलि मौसम सामान्यतया सफा रहने Contact us : infokhabar2021@gmail.com 🔴 ताजा खबर नेपाली 🔴 आजको मुख्य समाचार 🔴 नेपाली फटाफट समाचार 🔴 हरेक खबर , खबर बुलेटिन 🔴 इन्फो खबर 🔴 न्युज २४ नेपाल 🔴 नेपाली समाचार लाइभ दिन भरिका समाचार 🔴 आजका ठुला समाचार , आजको हेडलाइन 🔴 RABI LAMICHHANE , KRISHNA KANDEL 🔴 Galaxy 4K Tv rabi lamichhane 🔴 nepali news live today 🔴 nepali samachar , info khabar news , news of nepal 🔴Info khabar official news TAG : INFO KHABAR, nepali news , today breaking news, top 15 nepali news,aajako mukhya samachar , khabar nepali , news breaking , gallaxy 4k tv rabi lamichhane , rabi lamichhane , news of nepal , political news nepali , lockdown news nepal , corona news nepal , todays first update , news update, news 24 nepal , all nepali news , nepali samachar , nepali khabar , all time news , nepali sidha kura news , आजको मुख्य समाचार , आज जेठ १ गतेको मुख्य समाचार , नेपाली ताजा समाचार , आजको ताजा खबर , kulman ghising news , rabi lamichhane news , sidha kura janata sang, kam ka kura , Thanks For Watching Subscribe Us, Like & Share if You Like Our Video यस च्यानल मा रहेका गीत, संगीत तथा Video , समाचार तथा सामाग्रीहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Category

Show more

Comments - 116