Duration 29:50

Kantipur Samachar | बिहान ७ बजेको कान्तिपुर समाचार, २३ असोज २०८०

3 234 watched
0
60
Published 10 Oct 2023

Kantipur Samachar | बिहान ७ बजेको कान्तिपुर समाचार, २३ असोज २०८० आजको मुख्य समाचार: * इजरायलमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक / मृतकका परिवारलाई १० लाख राहत/ नेपालीको उद्धारका लागि विमान पठाउने सरकारको निर्णय । * हरेक स्थानीय तहमा कम्तिमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारलाई सार्वजनिक लेखा समितिको निर्देशन/ अनुगमनका लागि वाणिज्य मन्त्रालयलाई निर्देशन । * सेयर कर्जामा नीतिगत संशोधनपछि पनि चलायमान भएन बजार/ घरजग्गाको कारोबार अझै सुस्त/ थप उदार बन्ने अवस्था नरहेको राष्ट्र बैंकको भनाइ । * इजरायल- हमास युद्धमा ज्यान गुमाउनेको संख्या पन्ध्र सय नाघ्यो/ गाजामा कारबाही सुरु भएको इजरायली प्रधानमन्त्री नेतन्याहुको घोषणा * काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालको विजयी सुरुवात/ पहिलो खेलमा नेपालले बंगलादेशलाई ३-१ ले हरायो । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/kantipurtvhd Instagram: https://www.instagram.com/kantipurtvhd

Category

Show more

Comments - 1