Duration 16:48

मङ्सिर २८ गते मोक्षदा एकादशी/गीता जयन्ती | कलह, शोक, रोग र दरिद्रता नाश गर्दछ, Mokshada Ekadashi ले

5 678 watched
0
211
Published 13 Dec 2021

मङ्सिर २८ गते #Mokshada_Ekadashi र #Geeta_Jayanti || मोक्षदा एकादशीको व्रतले रोग र दरिद्रता नाश गर्दछ मोक्षदा एकादशीको व्रत कहिले ? पञ्चाङ्ग (पात्रो) मा बताइएअनुसार मङ्सिर २८ गते (२०२१ डिसेम्बर १४) मङ्गलबारका दिन परेको मार्गशीर्ष शुक्ल पक्षको एकादशी तिथिलाई मोक्षदा एकादशी भनी उल्लेख गरिएको छ । मोक्षदा एकादशीमा भगवान् विष्णुको विशेष पूजा गरिन्छ । मार्गशीर्ष (मङ्सिर) महिनालाई भगवान श्रीकृष्णको सबैभन्दा प्रिय महिना मान्ने गरिन्छ । भगवान् कृष्ण विष्णुको अवतार हो । मोक्षदा एकादशीको व्रतले यी समस्या हटाउँदछ - मोक्षदा एकादशीको व्रतले रोग, दरिद्रता, तनाव र कलह हट्ने जनविश्वास छ । मोक्षदा एकादशीको व्रत विधिपूर्वक पालना गर्नाले पितृहरू पनि प्रसन्न भई आशीर्वाद दिन्छन् । अर्कोतर्फ मोक्षदा एकादशीलाई पुण्य फल दिने विशेष व्रत मानिन्छ । यो व्रत भक्तिपूर्वक पूरा गर्नाले मोक्ष प्राप्त हुन्छ । When is Mokshada Ekadashi fasting? According to the Panchang, on Tuesday, 14 December 2021, the Ekadashi date of Shukla Paksha of Margashirsha month is known as Mokshada Ekadashi. Special worship of Lord Vishnu is done on Mokshada Ekadashi. It is believed that the month of Margashirsha is considered as the most beloved month of Lord Krishna. Lord Krishna is an incarnation of Vishnu. Fasting on Mokshada Ekadashi removes these problems It is believed that fasting on Mokshada Ekadashi removes disease, poverty, stress and discord. By observing Mokshada Ekadashi fasting methodically, the ancestors are also pleased and offer their blessings. On the other hand, Mokshadayini Ekadashi is considered to give virtuous results. One attains salvation by fulfilling this fast with devotion.

Category

Show more

Comments - 20