Duration 10:30

Dissolution of parliament - संसद विघटन किन भयो र अब के हुन्छ Explained by Ganesh Karki

333 watched
0
23
Published 22 Dec 2020

ओलीले विघटन गरे, नगर्नु गरे वा बहादुरी गरे भन्ने धारणा राखिरहेका कतिपयलाई पनि के के विघटन भएको हो भन्नेमा अझ पनि थाहा भइसकेको छैन । धेरैलाई अब स्थानिय सरकार, प्रदेश सरकार, प्रतिनिधी सभा र राष्ट्रिय सभाहरु के हुन्छन् भन्ने लागिरहेको छ । यस्तै अब के के हुन सक्ला भन्ने कौतुहलता पनि छ । अपरादर्शी नेपाली राजनीतिमा अनुमान मिल्ने सम्भावना एकदमै कम हुन्छ तर मैले देखेको भविष्य र विघटनका कारणहरुको बारेमा जानकारी लिएर आएको छु । भिडियो हेरिदिनुहोला । सुरु : 0:00 ओलीले किन संसद विघटन गरे : 0:26 के के विघटन भयो : 0:44 संसद विघटन संविधान बमोजिम हो कि होइन : 2:09 अब के हुन्छ : 3:21 ट्विस्टहरु : 4:49 पार्टी र चुनाव चिन्ह कसको : 5:34 मेरो विचार : 6:44

Category

Show more

Comments - 4