Duration 19:54

CGAS+ Software मा करार कर्मचारीको तलब कसरी बनाउने How to make Contract Employee's salary in CGAS+

12 069 watched
0
127
Published 27 Aug 2020

सर्वाधिकार (C) महालेखा नियन्त्रक कार्यालय, अनामनगर, काठमाडौं । नेपाल सरकार, महालेखा नियन्त्रक कार्यालयबाट निर्माण गरिएको यो सफ्टवेयर कार्यान्वयनस्तरमा कसरी संचालन गर्न सकिन्छ भन्ने जानकारी मात्र दिन खोजिएकोले यसलाई अन्यथा नलिइ दिन हुन विनम्र अनुरोध गर्दछु । नेपाल सरकारबाट नेपाल भरि नै क्रियाकलापमा आधारित सरकारी लेखा प्रणाली (CGAS+) लागू गरिएको छ । उक्त CGAS+ सफ्टवेयर नयां भएकोले संचालनमा समस्या रहनु स्वभाविक नै हो । अतः यस भिडियोले तपाईलाई पक्कै पनि सहयोग गर्नेछ र यो भिडियोले केवल सफ्टवेयर संचालनमा सहयोग गर्न लागि मात्र राखिएको हुनाले यसको गलत प्रयोग नगरिदिन हुन अनुरोध छ । #CGAS+ #KararSalaryPayment_inCGAS+

Category

Show more

Comments - 31