Duration 25:29

महीनामा लाख कमाउन सकीन्छ | | नेपाल मा लोकल कुखुरा पालन,बजार बारे सम्पूर्ण जानकारी | local chiken farm

117 581 watched
0
2.5 K
Published 18 Nov 2018

हाम्रो फेसबुक लिंक https://m.facebook.com/groups/489597191248506?view=permalink&id=956473367894217 https://m.facebook.com/groups/489597191248506?view=permalink&id=1030063807201839 Madi turkey farm नमस्कार सम्पूण किसान साथी माडी टर्की फार्म स्थापना :-2071 स्थान:-पाल्पा सम्पर्क :-9857039341 हाम्रो सेवा :- टर्की,लोकल कुखुरा,लौकाट, कडकनाथ ,बट्टाइ तथा सम्पूण कुखुरा को मासु साथै चल्ला होलसेल बिक्री गरिन्छ । 45 जिल्ला मा हाम्रो सेवा पुगीसकेको छ। नेपाल को हरेक जिल्ला मा डेलिभरी को सुबिधा छ। बाटो को जिम्मा हामी नै लिने गर्छौ। अर्डर टीपाउन माथिको नम्बर मा सम्पर्क गर्नु होला। कृषि लाई माया गरौ बिदेश जानु भन्दा नेपाल मै केहि गरौ । ब्रोईलर पालन बाट हार मानीसक्नू भएका साथै केहि नया गर्छु भन्ने किसान साथी हरू , नेपालमाँ लोकल कुखुरा लोप हुदै गएको हुदा हामीले केही सहयोग पूगोस भनी 500 लोकल कुखुरा साथै 100 टर्की ,100 कड़कनाथ, 500 लौकाट चरा बाट चल्ला निकाल्दै आएका छौ। माडी टर्की फार्म (पाल्पा) 9857039341 नेपाल भरी डेलीभरी को सुबीधा छ| चल्ला,दाना,खोप,औसधि,बजार ब्यावस्थापन सम्पूर्ण कुराको जानकारी र तालीम को सुबीधा रहेको छ। अर्डर को लागी नाम टीपाउनु होला l

Category

Show more

Comments - 372