Duration 33:39

रेशम चौधरी रिहा र निर्मला पन्तलाई न्यायबारे नयाँबानेश्वरमा संयुक्त गठबन्धनको धर्ना | | NayaOnlineTV

11 584 watched
0
306
Published 30 May 2019

संसदभित्र बजेट प्रस्तुत भइरहँदा संसद भवनको बाहिरपट्टि सडकमा पहिचान स्थापना र भ्रष्टचार विरुद्ध नाराजुलुस चलिरहेको छ । यो नाराजुलुस बजेटतर्फ इङ्गित नभई १२ गतेदेखि काठमाण्डौमा शान्तिपूर्ण धर्ना बस्दै आएको कार्यक्रमको निरन्तरता थियो । प्रदेश नामाकरणदेखि पहिचानवादीहरूसँगको गोलमेच सम्मेलनसम्मको मागहरू राखि आयोजना गरिएको उक्त कार्यक्रमको आयोजक नेपाः राष्ट्रिय पार्टी, नेवाः राजनैतिक अभियान, नेपाल सांस्कृतिक पुनजागरण अभियान, खसान राष्ट्रिय संघर्ष समिति आदिवासी जनजाति पार्टी, नेपालसम्बद्ध तामाङसालिङ–नेवाः संघर्ष समिति, नेपाल लोकतान्त्रिक पार्टी, खम्वुवान राष्ट्रिय मोर्चा, माननीय रेशम चौधरी रिहाइ अभियान र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध पार्टी आदि आयोजक रहेका छन् । Camera: Sagar Khajum Host/Edit: Seeta Tumkhewa Follow us on facebook: https://www.facebook.com/NayaOnline1/ Subscribe channel: /c/NayaOnlineTV1 Follow us on twitter: https://twitter.com/Nayaonline1 Website: http://nayaonline.com/ Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed) #dharna #ReshamChaudhary #KumarLingden

Category

Show more

Comments - 32