#Wirefreewifi #Wifionlyrs690 #Ncellwife
नमस्कार साथीहरु यो विडियोमा हामी तपाईहरुलाई Ncell ले ल्याएको offer भए Wirefree wifi का बारेमा रहेको छ। जसलाई हामीले starting price Rs 690 मा तपाईंले आफ्नो घरमा Wifi जडान गर्न सक्नुहुन्छ ।
तपाईले यसमा ३ वटा subscription प्राप्त गर्न सक्नुहुन्छ ।
१. GOLD
२. PLATINIUM
३. DIAMOND
अन्य जानकारीका लागि Ncell Axiata को आधिकारिक Website मा हेर्न सक्नुहुन्छ। तलको link बाट तपाईंले हेर्नसक्नुहुन्छ ।
E-mail: rupeshbk1625@gmail.com
Facebook:https://m.facebook.com/rupesh.bk.52
Instagram: https://www.instagram.com/rupeshbk1625/saved/