Duration 1:59:23

अदालतले मातृभाषामाथि प्रतिबन्ध लगाएको दिनको सन्दर्भमा मातृभाषा कार्यान्वयनको अवस्था र चुनौतीहरू

107 watched
0
1
Published 2 Jun 2021

सर्वोच्च अदालतले २०५६ जेठ १८ गते मातृभाषामाथि प्रतिबन्ध लगाएको विभेदकारी दिनको सन्दर्भमा Topic: बहुभाषिक नेपालमा मातृभाषामाथिको विभेद तथा मातृभाषा कार्यान्वयनको अवस्था र चुनौतीहरू । मातृभाषाहरूमा कविता वाचन र आर्टट्रिबाट भिडियोसमेत… #वक्ताहरूः माननीय सुरेश कुमार राई ‘हिमाल’ (सांसद तथा नेता, नेकपा माओवादी केन्द्र), कल्पना लिङ्देन (भाषिक अभियन्ता तथा प्रधानाध्यापक), वेचन उराँव (अभियन्ता) । #भिडियोः आर्टट्रिको तर्फबाट #कविहरूः आरती पटेल (अवधि भाषा), डिबि जिरेल (जिरेल भाषा), टासि दोङ्वा ह्योल्मो (ह्योल्मो भाषा) राजकुमारी दुरा (दुरा भाषा), शिबु मुर्मु (सन्थाल भाषा) । मिति: २०७८ जेठ १८ गते मंगलबार (1 June 2021) आयोजक/सहकार्यः नेपाल आदिवासी जनजाति महासंघ । भाषिक मानवअधिकार समाज नेपाल र आर्टट्रि ।

Category

Show more

Comments - 0