Duration 27:48

Kantipur Samachar | कान्तिपुर समाचार, २४ कार्तिक २०७८

25 015 watched
0
599
Published 10 Nov 2021

Kantipur Samachar | कान्तिपुर समाचार, २४ कार्तिक २०७८ आजको मुख्य समाचार - * अस्ताउँदो सूर्यलाई अर्घ दिइ धुमधामका साथ छठ पर्व मनाइदै / तराईसहित देशभरका जलाशय र पोखरीमा श्रद्धालुको घुइँचो / भोलि उदाउँदो सूर्यलाई अर्घ दिइने । * एमालेले थाल्यो दशौं महाधिवेशनको प्रक्रिया / देशभर महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दर्ता सुरु / क्रियाशील सदस्यता विवादले रोकिएको कांग्रेसको १३ जिल्लाको वडा अधिवेशन शनिबार हुने । * राजनीतिक स्वार्थ र लहडकै भरमा प्रदेशहरुबीच विश्वविद्यालय खोल्ने होड / आवश्यकता र औचित्यको मुल्यांकन नै छैन / अधिकांश विश्वविद्यालय भर्तिकेन्द्रमा परिणत । * कोरोना महामारी सुरु भएयतामात्रै समुन्द्रमा ८० लाख मेट्रिक टन फोहर थपियो / मास्क, पञ्जा लगायतका वस्तुले सामुद्रिक जीव थप खतरामा । * टि-ट्वन्टी विश्वकपको पहिलो सेमिफाइनलमा अहिले इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दै / टस जितेको न्यूजिल्याण्डले फिलडिङ रोज्यो । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 15