Duration 9:38

काभ्रेको भिमखोरीमा रहेको चिज उत्पादन केन्द्रले किसानलाई सजिलो

229 watched
0
5
Published 29 Oct 2021

चिज उत्पादन केन्द्र २०२७ सालमा साविकको भिमखोरी गाविस वडा नम्बर १ जुगेपानी पौवामा दूग्ध विकास संस्थानले सञ्चालनमा ल्याएको थियो । २०५० सालदेखि २०६५ सालसम्म १५ बर्ष उत्पादन केन्द्र बन्द भएको थियो । अहिले पुनः सञ्चालनमा आएपछि किसानहरु हर्षित भएका छन् । Wel Come My Channel. यस च्यानल मा रहेका Video हरु कपि वा Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित Google ko नियम कानुन बमोजिम कारबाही गरिनेछ । Follow Me: https://www.facebook.com/prakash.sundas https://twitter.com/sundas_prakash Contact: 9851056826

Category

Show more

Comments - 0