Duration 23:41

News आज १६ गतेका मुख्य समाचार | देशभर लकडाउन, बाहिर निस्कन नपाईने, गाडी स्कुल परिक्षा बन्द, भुकम्प

339 882 watched
0
11.3 K
Published 29 Apr 2021

News 🔴 आज १६ गतेका मुख्य समाचार | देशभर लकडाउन, बाहिर निस्कन नपाईने, गाडी स्कुल परिक्षा बन्द, भुकम्प आज २०७८ बैशाख १६ गतेका मुख्य समाचार १. पछिल्लो २४ घण्टामा नेपालमा थप ४८९७ जनामा कोरोना संक्रमण पुष्टि थप १७ जनाको निधन २. नदीजन्य पदार्थ उत्खननमा छुट्टै कानुन माग गर्दै सर्वोच्चमा रिट ३. रुपन्देहीमा आजदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा ४. भारतबाट फर्किनेको न परीक्षण, न व्यवस्थापन ५. केपी ओलीले हामीलाई कारबाही गर्न सक्दैनन् : भीम रावल ६. सरकारले भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावतलाई नेपाल भ्रमणको निम्तो पठायो ७. विदेश जानेको पीसीआर रिपोर्टमा फोटो राख्नुपर्ने ८. एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित ९. पीसीआर रिपोर्ट लिएर भारतीय र चिनियाँ नागरिक स्थलमार्गबाट नेपाल आउन सक्ने १०.निरन्तर घट्दै सेयर कारोबार रकम, पर्ख र हेरको अवस्थामा लगानीकर्ता, सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी ११.चितवनमा आजदेखि निषेधाज्ञा १२.रबि लामिछानेको नया कार्यक्रम आउदै, रविले दिए यस्तो सुचना १३.प्रचण्डकि पत्नी सीता दाहाल अस्पताल भर्ना १४.काठमाडौंमा भूकम्प, केन्द्रविन्दु कलंकी आसपास, भुकम्प सम्बन्धि ठुलो खबर १५.१२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय १६.यातायात स्कुल कलेज र परिक्षा बन्द सम्बन्धि ठुलो खबर १७.बागमतीको मन्त्रिपरिषद् विस्तारमा सल्लाहसमेत गरिएन : माधव समूह १८.गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण पुष्टि १९.जनमोर्चाका सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशसभामा खैलाबैला २०.स्थलमार्गबाट मात्रै यात्रुको आवागमन बन्द गराउने निर्णय पुनर्विचार गर्न माग २१.१५ जनासम्म सहभागी हुने गरी विवाहका दुईवटा गाडीलाई अनुमति पास नचाहिने २२.ह्वाट्सएपमा नयाँ फिचर आउँदै, २४ घण्टामा मेसेज आफैं डिलिट हुने २३.हवाई यात्रा सुरक्षित छ, ढुक्क भएर यात्रा गर्नुहोस् : व्यवसायी २४.निषेधाज्ञा अवधिभर सुन आयात नहुने २५.घर फर्किंदै हुनुहुन्छ ? यस्तो छ सबै सवारी रूटको भाडादर २६.भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो २७.उपत्यकाबाट फेरि घर फर्किनेको लर्को लाग्यो, निषेधाज्ञा हुने भएपछि एकैदिन ५ लाखले छाडे काठमाडौं २८.सुनको भाउ तोलामा सात सयले घट्यो २९.निषेधाज्ञामा विमानस्थल आवतजावत गर्न साझा बसको सुविधा ३०.गण्डकीमा दलीय राजनीतिः कोरोना स्वार्थको हतियार, जनतालाई बेड न आईसीयू ३१.गण्डकी प्रदेश : सरकारले माग्याे सभामुखको राजीनामा ३२.पाल्पामा पनि शुक्रबारदेखि एक हप्ता निषेधाज्ञा ३३.ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण ३४.स्वास्थ्य मापदण्ड पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिन व्यवसायीको माग ३५.निषेधाज्ञामा रेमिट्यान्स कम्पनी खुलै रहने ३६.आजदेखि फेरी कुन कुन जिल्लामा लकडाउन भयो त यसबारे पुरै जानकारी smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

Category

Show more

Comments - 279