Duration 39:19

तरुल खेती कसरी गर्ने | खेती मध्ये मै सजिलो धेरै कमाउन सकिने | पाखा पखेरा मा हुने खेती

43 778 watched
0
969
Published 15 May 2021

तरुल खेती कसरी गर्ने | खेती मध्ये मै सजिलो धेरै कमाउन सकिने | पाखा पखेरा मा हुने खेती 💰💰💰👌 हामी नेपालीको लागी तरुल खेति बरदान साबित हुने गर्दछ । हामीले यो खेति बाट धेरै सजिलो संग धेरै पैसा कमाउन सक्छौ । अति कम लगानि अथवा फ्री मा हामीले यो खेती गर्न सक्दछौ । यस्ता खेतीहरु बारेमा हामिलाई धेरै भन्दा धेरै जानकारी हुन आवश्यक छ । काल्ना भित्ता पाखा बारि खेत जंगल सबै जमिनमा सजिले लगाउन सकिन्छ । यसको खर्च भनेको केबल खन्न लाग्छ । तसर्थ यसलाई लगाने तरिकामा हामिले जुक्ति लगाएउ भने हामी धेरै सफल हुन सक्छौ । तरुल खेतिलाई लगाउदा मल राम्रो संग हालेर बिचमा खलाी ठाउ बनाउन पर्छ ठुगा जरा हरु पर्यो भने राम्रो हुदैन, खल्टो खन्ने अनि राम्रो संग मल र माटो भरेर अग्लो बनाएर लगाउने भने धेरै फल्छ र खन्न पनी सजिलो हुन्छ । त्यसैले सबै नेपाली हरुले यो खेति गर्नुहोस । यस को बजार भाउ पनी राम्रो हुन्छ । यसले हाम्रो स्वास्थमा पनी धेरै राम्रो फाईदा गर्ने गर्दछ । हामि राम्रो मिहिनेत गरेउ भने तरुलखेतीमा हामीले सजिले कमाएर राम्रो संग जिवन यापन गर्न सकिन्छ । यो तरिकाले खेती गर्नुहोस् कोही गरिब हुदैन । #तरुलखेती #TarulKheti #AgroChiran

Category

Show more

Comments - 46