Duration 41:23

Kantipur Samachar | कान्तिपुर समाचार, २९ मंसिर २०७७

46 404 watched
0
755
Published 14 Dec 2020

Kantipur Samachar | कान्तिपुर समाचार, २९ मंसिर २०७७ आजको मुख्य समाचार - * सरकारको विरोधमा देशैभर कांग्रेसको प्रदर्शन / भ्रष्टाचार र महामारी नियन्त्रणमा असफल भएको आरोप । * स्वास्थ्य मन्त्रालयको चेतावनीका बाबजुद विद्यालय खोल्ने होडबाजी / शिक्षा मन्त्रालय रमिते / सरकारी निकायबीच नै समन्वय नहुँदा विद्यार्थी जोखिममा । * आन्दोलनरत उखु किसान सरकारले बोलाएको वार्तामा गएनन् / चिनी उद्योगीका कुरा सुनेपछि मन्त्री भन्छन्- किसानको आन्दोलनमा बिचौलिया हावी । * अमेरिकाले सुरु गर्यो कोरोनाविरुद्ध देशव्यापी खोप कार्यक्रम / पहिलो चरणमा ३० लाख स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई दिइने । * च्याम्पियन्स लिगमा नकआउट चरणको तालिका सार्वजनिक / मेस्सीको बार्सिलोना र नेमारको पीएसजी अन्तिम सोह्रमा आमने-सामने हुने । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 50