Exclusive News
आज ५ गतेका मुख्य समाचार | परिक्षा यति गते , सिनेमा हल
कुलमान लगायत १० काम लाग्ने खबर
1 )
परीक्षाहरु असोज १७ देखि कात्तिक ६ गतेसम्म हुँदै ।
कुन कुन परिक्षा कहा हुदै छन यसबारे महत्वपूर्ण जानकारी छ
2 )
त्यस्तै
चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिदै
देश भरि मिति नलेखिएका चामल, पानीपुरी र चाउमिन पनि बिक्रीमा रोक
बालबच्चा बोकेर धमाधम मुग्लान पस्दै नेपालीहरु
पेट भर्न र कोरोना लिन गएजस्तै भयो यसबारे पनि महत्वपूर्ण जानकरी छ
3 )
त्यस्तै
यातायात, होटल–कारखाना प्रायः सबै खुले सिनेमा हाल भने ठप्पको ठप्पै ।
कहिले खुल्छ त्यसको बारे जानाकारी छ
आज भारि बर्षा हुने मौषम अनुमान कुन ठाउमा डरलाग्दो पानि पर्छ , जानकारीको लागि अन्तिम सम्म हेर्नुहोला
4 )
त्यस्तै नेपाल आएको रेल फेरी भारत फर्कियो , अब कहिले फर्किन्छ नेपाल ?
कुलमानको पक्षमा डडेल्धुरामा राके जुलुस लगायतका थुप्रै महत्वपूर्ण जानकारी आजको यस भिडियोमा ,
TAG :
11/12 exam , nepali news , top 10 nepali news , Aajako mukhy samachar , naya taja news , aayo news , morning news nepali , first update news , aajako nepali samachar , बिहानै समाचार , fresh news कुलमान नियुक्ति , info khabar kulman , sidha kura rabi kulman , के के हुदैछ नेपाल मा , hawai udan , nepali exam news , kulman , hemraj thapa , bablu gupta ,श्रम स्वीकृति , nepali bidesh ma , असोज 5 gateko समाचार ,