Duration 1:14:30

डा. सीके राउतद्धारा अखण्ड नेपाल स्वीकार । प्रधानमन्त्रीसँगै एउटै मञ्चबाट सम्बोधन | Live

66 454 watched
0
1.1 K
Published 8 Mar 2019

डा. सीके राउतद्धारा अखण्ड नेपाल स्वीकार । प्रधानमन्त्रीसँगै एउटै मञ्चबाट सम्बोधन | Live -~-~~-~~~-~~-~- स्वतन्त्र मधेशबारे जनमत संग्रह गरिने भएको छ । स्वतन्त्र मधेश गठबन्धका संयोजक डा. सीके राउतसँग भएको सहमति अनुसार सरकार जनमत संग्रह गराउन सहमत भएको हो । मधेशको मागमा जनमत संग्रह गराउने विषयमा सहमति भएपछि खुला राजनीतिमा आउने तयारी भएको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिए । हिजोमात्रै सर्वोच्च अदालतको आदेशमा राउत रिहा भएका थिए । लगत्तै आज उनले अखण्ड नेपाल स्वीकार गर्न लागेका हुन् । त्यसको लागि सत्तारुढ दल नेकपासँग १० बुँदे सहमति भएको छ । जनमत संग्रह गराउन सरकार सहमत भएको र स्वतन्त्र मधेश गठवन्धनका सबै मुद्दा फिर्ता हुने प्रवक्ता खानको भनाई छ । -------------------------------------------------------------------------------------------------------- उपेन्द्र, गच्छदार र महतोलाई भन्दा सिके राउतलाई खोज्ने धेरै । CK Raut trending at google: /watch/ovvBTcEhWdJhB ----------------------------------------------------------------------- राजतन्त्र ल्याउन खोजिए सह्य नहुने प्रधानमन्त्रीको चेतावनी || PM KP Oli Speaking Against King: /watch/8xwBlpB1Gd41B

Category

Show more

Comments - 156